समाचार Archives | Page 931 of 7878 | Khabarhub Khabarhub

२ सय १८ किलो ५ सय ग्राम गाँजासहित दुई जना पक्राउ

काठमाडौं- प्रहरीले मोरङ र पर्साबाट २१८ किलो ५ सय ग्राम गाँजासहित २ जनालाई पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिका-३ हातिबन्दाबाट २ सय १८ किलो गाँजासहित स्थानीय ३४ वर्षीय भगवान किस्कुलाई गएराति प्रहरीले पक्राउ गरेको हो । उक्त स्थानस्थित मकैबारीमा गाँजा लुकाइराखेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मार्दा उक्त परिमाणको गाँजा बरामद भएको…