समाचार Archives | Page 97 of 7855 | Khabarhub Khabarhub

खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड म्याग्दीमा

काठमाडौं– नेकपा माओवादी केन्द्रले आज म्याग्दीको सदरमुकाम बेनीमा खबरदारी सभा गर्ने भएको छ । दिउँसो हुने सभामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा सहभागी हुन दाहाल सोमबार पोखरा हुँदै म्याग्दीको बेनी पुगेका छन् । अध्यक्ष दाहालसँगै नेताहरू दिनानाथ शर्मा, हरिराज अधिकारीलगायत रहेका छन् । अध्यक्ष दाहालले आज बिहान स्थानीहरूसँग…