Live on
Your Voice, Your Power
काठमाडौं - वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज एक खेल अगाडि गुमाएको नेपालले आज अन्तिम प्रतिस्पर्धा गर्दैछ। पाँच खेलको सिरिज चार खेल खेल्दा ३–१ ले गुमाएको नेपालले आज अन्तिम प्रतिस्पर्धा गर्न लागेको हो। यो खेल शनिबार दिउँसो सवा १२ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। बिहिबार सम्पन्न चौथो खेलमा वेस्ट इन्डिज ए…