अपराध Archives | Page 165 of 268 | Khabarhub Khabarhub

हत्या गरेको अभियोगमा एक जना पक्राउ 

सिन्धुली– कमलामाई नगरपालिका–६ धुरा बस्ने सुमन बिकको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा घ्याङलेख गाउँपालिका–३ तामाजोर बस्ने ३५ वर्षीया मायारानी थिङ रहेकी छिन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । सोही नगरपालिका–६ लोकतान्त्रीकचोक नजिक डाँफे होटल एण्ड लजमा दुई जनाबीच झै–झगडा हुँदा मायारानीले सुमन बिकको घाँटी थिचेर…