अपराध Archives | Page 219 of 264 | Khabarhub Khabarhub

अपहरणमा परेको ७ घण्टामा धनुषाबाट एक बालकको सकुशल उद्धार

धनुषा – धनुषाबाट अपहरणमा परेका एक बालकको प्रहरीले ७ घण्टाभित्रै सकुशल उद्धार गरेको छ । अपहरण गरी १ करोड फिरौती मागेको अरोपमा प्रहरीले बालकका मामा र बुबासहित ३ जना पक्राउ गरेको छ । प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार जनकपुरको नगइराइन नगरपालिका वडा नम्बर ६ जटहीबाट शनिबार बिहान अपहरणमा परेका ७ वर्षीय…