अपराध Archives | Page 48 of 265 | Khabarhub Khabarhub

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

नवलपरासी पूर्व- श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा हुप्सेकोट गाउँपालिका-६ बिरुखर्क बस्ने ३३ वर्षीय शेर बहादुर लम्का मगर रहेको प्रहरीले जनाएको छ । मगरलाई आफ्नै श्रीमती ३४ वर्षीया चनिसरा लम्ला मगरको हत्या गरेको आरोपमा आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनले श्रीमतीलाई गए राति कोदालो र खुर्पा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको…