अपराध Archives | Page 84 of 260 | Khabarhub Khabarhub

धनगढीबाट एक जना फरार प्रतिवादी पक्राउ

धनगढी- धनगढीबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । चेक अनादर लेनदेन मुद्दामा फरार रहेका धनगढी उपमहानगरपालिका–७ बेलीका ३६ वर्षीय मेलाराम रानालाई सोमबार पक्राउ गरिएको हो । उनलाई धनगढी–२ सन्तोषी टोलबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हाे । कैलाली जिल्ला अदालतले २०७८/०४/१० गते रानालाई ५ सय जरीवाना सजाय सुनाएको थियो ।…