समाचार Archives | Khabarhub Khabarhub

जसले कतारबाट पठाएको ७० ग्राम सुन पचाउन केसम्म गरेनन् ?

काठमाडौं- कतारमा वैदेशिक रोजगारी गरेर फर्किएका एकजना ३८ वर्षीय युवकले अवैध रुपमा पठाइएको ७० ग्राम सुन पचाउन अनौठो हर्कत गरेको खुलेको छ । यही जेठ १ गते कतारबाट फर्किएका उनी त्यसको भोलिपल्ट बिहान ९ बजे आसपास ललितपुरको गोदावरी नगरपालिका-६ स्थित सडक किनारको नालीमा घाइते अवस्थामा भेटिए । त्यसरी घाइते अवस्थामा भेटिने युवक थिए, इलामको सूर्योदय…