समाचार Archives | Page 401 of 401 | Khabarhub Khabarhub

क्यान्सरका कारण स्वास्थ्यमन्त्रीकी बुहारीको मृत्यु

काठमाडौं– उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकी बुहारी मनीषा यादवको क्यान्सरको कारण निधन भएको छ । मन्त्री यादवका छोरा अमरेन्द्र यादवकी २८ वर्षिया पत्नि मनीषा यादवको वोन क्यान्सरका कारण मृत्यु भएको हो । मनीषालाई ३ वर्षअघि क्यान्सर भएको पत्ता लागेको थियो । करिव डेढ वर्ष भारतको एम्स अस्पतालमा उपचारत मनीषाको स्वास्थ्य अवस्थामा सुधार…