विवादास्पद एसिया प्यासिफिक समिट आज सकिँदै | Khabarhub Khabarhub

विवादास्पद एसिया प्यासिफिक समिट आज सकिँदै


२२ मंसिर २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौँमा जारी एसिया प्यासिफिक समिट आइतबार सकिँदैछ । औपचारिक रुपमा शनिबारदेखि सुरु भएको समिट आइतबार काठमाडौँ घोषणापत्र जारी गर्दै समापन हुनेछ ।

त्यसअघि दुई सेसनमा विविध विषयमा छलफल हुनेछ । पहिलो सेसनमा सहभागी देशहरुले जलवायु परिवर्तनका सम्बन्धमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् । यस्तै दोस्रो सेसनमा शान्ति र अन्तर्राष्ट्रिय सम्बन्धमा सञ्चारको भूमिकाबारे छलफल हुने कार्यतालिका रहेको छ । त्यसपछि घोषणापत्र जारी गर्दै समिट सकिनेछ ।सरकारी कार्यक्रम नभए पनि यसमा सरकारको संलग्नता अनावश्यक रुपमा बढी देखिएको भन्दै एसिया समिटको आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७५, शनिबार  १ : ०१ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार ३१ गते मंगलबार। साउन

आज २०८२ साल असार ३१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३१ गते मंगलबार। साउन

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता