विवादास्पद एसिया प्यासिफिक समिट आज सकिँदै « Khabarhub

विवादास्पद एसिया प्यासिफिक समिट आज सकिँदै


२२ मंसिर २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौँमा जारी एसिया प्यासिफिक समिट आइतबार सकिँदैछ । औपचारिक रुपमा शनिबारदेखि सुरु भएको समिट आइतबार काठमाडौँ घोषणापत्र जारी गर्दै समापन हुनेछ ।

त्यसअघि दुई सेसनमा विविध विषयमा छलफल हुनेछ । पहिलो सेसनमा सहभागी देशहरुले जलवायु परिवर्तनका सम्बन्धमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् । यस्तै दोस्रो सेसनमा शान्ति र अन्तर्राष्ट्रिय सम्बन्धमा सञ्चारको भूमिकाबारे छलफल हुने कार्यतालिका रहेको छ । त्यसपछि घोषणापत्र जारी गर्दै समिट सकिनेछ ।सरकारी कार्यक्रम नभए पनि यसमा सरकारको संलग्नता अनावश्यक रुपमा बढी देखिएको भन्दै एसिया समिटको आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७५, शनिबार  १ : ०१ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी