कास्की–२ मा मतगणना जारी, नेकपाकी विद्या अगाडि « Khabarhub

कास्की–२ मा मतगणना जारी, नेकपाकी विद्या अगाडि


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणना अहिले जारी छ ।

मतगणना बिहान २ बजेदेखि शुरु भएको हो । अहिलेसम्म ३३ वडाको मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ । जहाँ ५ हजार ६ सय ४२ मत खसेको थियो ।

जसमध्ये नेकपाकी उम्मेद्वार विद्या भट्टराईले ३ हजार २ सय ७६ मत प्राप्त गरेकी छन् भने कांग्रेसका उम्मेद्वार खेमराज पौडेलले २ हजार १ सय १५ मत प्राप्त गरेका छन् ।

मतगणना जारी छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ६ : ५० बजे

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल

‘जेन-जीका नाममा मलाई ग्यास च्याम्बरमा हालेजस्तै जलाएर मार्न खोजियो’

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको

तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी (तस्बिरहरू)

काठमाडाैं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म