कास्की–२ मा मतगणना जारी, नेकपाकी विद्या अगाडि « Khabarhub

कास्की–२ मा मतगणना जारी, नेकपाकी विद्या अगाडि


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणना अहिले जारी छ ।

मतगणना बिहान २ बजेदेखि शुरु भएको हो । अहिलेसम्म ३३ वडाको मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ । जहाँ ५ हजार ६ सय ४२ मत खसेको थियो ।

जसमध्ये नेकपाकी उम्मेद्वार विद्या भट्टराईले ३ हजार २ सय ७६ मत प्राप्त गरेकी छन् भने कांग्रेसका उम्मेद्वार खेमराज पौडेलले २ हजार १ सय १५ मत प्राप्त गरेका छन् ।

मतगणना जारी छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ६ : ५० बजे

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना