धरानमा मतगणना जारी, नेकपालाई १७ मतको अग्रता « Khabarhub

धरानमा मतगणना जारी, नेकपालाई १७ मतको अग्रता


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान- सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ । निर्वाचन कार्यालयका अनुसार अहिले सम्म तीनवटा वडाको मत गणना सकिएको छ ।

पछिल्लो मत परिणाम अनुसार धरान उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार नेकपाका प्रकास राईले २३ सय ९ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका तिलक राईले २२ सय ९२ मत पाएका छन् ।

त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बूवानका अमर इजमले १ सय ३१, संघीय समाजवादीका गजेन्द्र इस्बोले ७९, स्वतन्त्र उम्मेदवार हर्कराज राईले ६०, स्वतन्त्र उम्मेदवार डा. अमृतकुमार राईले १७ मत प्राप्त गरेका छन् ।

धरान उपमहानगरपालिकाको वडानं. २० बाट शुरु गरिएको मतगणना अहिले सम्म वडानं. १९ र १८ को सकिएको छ । जसको परिणाम हेर्दा नेकपा र नेपाली कांग्रेसबीच १७ मत मात्रै अन्तर रहेको छ ।

अहिले धरान वडा नं. १७ को मतगणना जारी छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ९ : २६ बजे

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी

ड्रागनफलमा ढुसीजन्य रोगको सङ्क्रमण, उत्पादनमा गिरावट

चितवन – चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फल (सिउँडी

थप २४८ जना सहकारीपीडितले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना

मुस्ताङमा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार

मुस्ताङ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटस्थित तोरा ताल क्षेत्रमा

त्रिवि उपकुलपति प्रा डा थापाद्वारा कार्यभार सुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा डा भोला थापाले