उपनिर्वाचन : कुन वडामा कसले जित्यो, नाम ठेगानासहित « Khabarhub

उपनिर्वाचन : कुन वडामा कसले जित्यो, नाम ठेगानासहित


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपनिर्वाचन अन्तर्गत शनिबार मतदान सम्पन्न भएर अधिकांश ठाउँमा अन्तिम मतपरिणाम आइसकेको छ ।

देशभरका कुल ४३ वडाध्यक्षका लागि मतदान भएको थियो । मध्यरातिसम्म प्राप्त अन्तिम मत परिणामअनुसार अधिकांश ठाउँमा नेकपाले जित हात पारेको छ ।

सुर्नया गाउँपालिका वडा नम्बर १ बैतडी
कांग्रेस, गजेन्द्रबहादुर सिंह (विजयी)
नेकपा, धनबहादुर चन्द

अछाम, मेल्लेख गाउँपालिका वडा नम्बर ५
नेकपा, रमेश खड्का (विजयी)
कांग्रेस, वीरबहादुर वोहरा

हरिपूर्वा नगरपालिका वडा नम्बर १ (सर्लाही)
समाजबादी पार्टी, श्यामबाबु राय (विजयी)
राजपा, रामविश्वास राय

दाङ, घोराही नगरपालिका वडा नम्बर १६
कांग्रेस, विजयी
नेकपा

अर्घाखाँची, मालारानी गाउँपालिका वडा नम्बर ३
कांग्रेस, शोभाकर खनार (विजयी(
नेकपा, यामलाल खनाल

चितवन, खैरहनी नगरपालिका वडा नम्बर ४
कांग्रेस, देवबहादुर बस्नेत (विजयी)
नेकपा, देवबहादुर अधिकारी

चितवन, खैरहनी नगरपालिका वडा नम्बर ५
कांग्रेस, प्रतिमा बस्नेत कार्की (विजयी)
नेकपा, पुननारायण प्रधान

धुलिखेल नगरपालिका वडा नम्बर २
नेकपा, देव कोइराला (विजयी)
कांग्रेस, दणबहादुर खत्री

गुल्मी, रुरु गाउँपालिका वडा नम्बर ६
नेकपा, गिरीप्रसाद सिँजाली (विजयी)
कांग्रेस, वेदप्रसाद दर्लामी

संखुवासभा, खाँदबारी नगरपालिका वडा नम्बर ३
नेकपा, भरतकुमार घिमिरे (विजयी)
कांग्रेस, विक्रम गुरुङ

काठमाडौं, दक्षिणकाली नगरपालिका वडा नम्बर ३
नेकपा, शिवभक्त वलामी (विजयी)
कांग्रेस, जयशंकर केसी

पर्सा, सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५
समाजबादी, रुपलाल यादव (विजयी)
कांग्रेस, अशेश्वर यादव

रौतहट, गढीमाई नगरपालिका वडा नम्बर २
कांग्रेस, दीपेन श्रेष्ठ (विजयी)
नेकपा

रोल्पा, थवाङ गाउँपालिका वडा नम्बर १
नेकपा, जनकबहादुर बुढामगर (विजयी)
कांग्रेस, कमलबहादुर रोकामगर

सल्यान, कुमाखमालिका गाउँपालिका वडा नम्बर ५
नेकपा, धर्मे बुढाथोकी (विजयी)
कांग्रेस,

लमजुङ, सुन्दर बजार नगरपालिका वडा नम्बर २
नेकपा, नवीनकुमार श्रेष्ठ (विजयी)
कांग्रेस प्रकाश सेढाए

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १० : २२ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा