भक्तपुरमा कांग्रेस उम्मेदवारको अग्रता कायमै, एक वडामात्र गन्न बाँकी हुँदा विजय नजिक « Khabarhub

भक्तपुरमा कांग्रेस उम्मेदवारको अग्रता कायमै, एक वडामात्र गन्न बाँकी हुँदा विजय नजिक


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शनिबार सम्पन्न उपनिर्वाचन अन्तर्गत प्रदेशसभातर्फ भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा नेपाली कांग्रेसका उम्मेदवार जीत तर्फ अग्रसर भएका छन् ।

चाँगुनारायणका ९ वटा वडाको मत गणना भइसकेको अवस्थामा कांग्रेस उम्मेदवार कृष्णलाल भँडेलले १३०८३ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका देवीप्रसाद ढकालले १०६९४ मत पाएका छन् ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का निरज लवजू ३८६० मत पाएका छन् । चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि ९ सम्म मत गणना गरिएको, भक्तपुर नगरपालिका वडा न १० को मात्र मतगणना हुन बाँकी छ । यसअघि यो निर्वाचन क्षेत्रमा तत्कालिन नेकपा एमालेका उम्मेदवारले जितेका थिए ।

 

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ११ : ०३ बजे

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर