साग पुरुष भलिबल– स्वर्ण पदकका लागि भारत र पाकिस्तान भिड्ने | Khabarhub Khabarhub

साग पुरुष भलिबल– स्वर्ण पदकका लागि भारत र पाकिस्तान भिड्ने


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष भलिबलको स्वर्ण पदकका लागि भारत र पाकिस्तान भिड्ने भएका छन् ।

नेपाल भने यस प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको थियो ।

भारतले सेमिफाइनलमा श्रीलंका माथि ३–१ को सेटमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्दा पाकिस्तानले बंगलादेश माथि ३–० को सेटमा जित निकालेको हो । पकिस्तान २५–१५, २५–२१ र २६–२४ ले विजयी भएको हो ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ३ : ०५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड