चोरी गरिएको २६ लाख भारुसहित ३ जना फक्राउ « Khabarhub

चोरी गरिएको २६ लाख भारुसहित ३ जना फक्राउ


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलाली प्रहरीले चोरी गरिएको २६ लाख भारतीय रुपैयाँ (भारु)सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको भजनी नगरपालिका–८ का एकेन्द्र भण्डारी, कैलालीकै बर्दगोरिया गाउँपालिका–४ की शर्मिला खड्का र बसन्ती पोखरेल छन् ।

प्रहरीका अनुसार केही महिला अगाडि उनीहरुले भारतको बैङ्गोलरमा लुटपाट गरेका थिए ।

भारतबाट लुटपाट गरेका भागेका उनीहरु गत कात्तिकमा नेपाल पुगेका थिए ।

प्रहरीका अनुसार भण्डारी, खड्का र पोखरेलसहितको समूहले झण्डै २ करोड भारु लुटपाट गरेको थियो । उक्त समूहका रोशन सुनार र १ जना भारतीय नागरिक फक्राउ परिसकेका छन् । अझै ४ जना फरार रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ४ : ३१ बजे

उपराष्ट्रपति भान्स र प्रधानमन्त्री शरिफबीच भेटवार्ता

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा इरानसँगको उच्चस्तरीय शान्ति वार्ताका क्रममा पाकिस्तानी

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ट्रेड युनियन र विद्यार्थी

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको