हुम्लाको खार्पुनाथमा नेकपा विजयी « Khabarhub

हुम्लाको खार्पुनाथमा नेकपा विजयी


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेकपाले जित हात पारेको छ ।

खार्पुनाथको उपाध्यक्षमा नेकपा उम्मेदवार रुपा शाही विजयी भएकी हुन् ।

शाहीले १ हजार ४ सय ५४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी तारा शाहीले १ हजार ३ सय ८५ मत पाइन् । तारा ६९ मत अन्तरले पराजित भएकी हुन् ।

रुपाले नेपाली कांग्रेसकी तारा शाहीलाई ६९ मतान्तरले पराजित गरेकी हुन् । रुपाले एक हजार ४५४ मत ल्याइन् भने ताराले एक हजार ३८५ मत पाइन् ।

यसअघिको निर्वाचनमा उक्त गाउँपालिकाको उपाध्यक्षमा कांग्रेस उम्मेदवार सिन्धु हमाल विजयी भएकी थिइन् ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ४ : २३ बजे

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ