धरान उपमहानगरपालिका मतगणना अपडेट–कांग्रेसले अग्रता बढायो | Khabarhub Khabarhub

धरान उपमहानगरपालिका मतगणना अपडेट–कांग्रेसले अग्रता बढायो


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् ।

शनिवार सम्मपन्न उपनिर्वाचनको जारी मतगणनामा कांग्रेस उम्मेदवार तिलक राईले अग्रता बनाएका हुन् । उनले ७ हजार ९ सय १५ मत पाउँदा नेकपाका उम्मेदवार प्रकाश राईले ७ हजार १ सय ५९ मत पाएका छन् ।

कांग्रेसले ७ सय ४५ मतले अग्रता बनाएको छ ।

यसअघि धरान उपमहानगरपालिकामा तत्कालिन नेकपा एमालेका तारा राई विजयी भएका थिए । उनको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ५ : ०९ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला