धरान उपमहानगरपालिका मतगणना अपडेट–कांग्रेसले अग्रता बढायो « Khabarhub

धरान उपमहानगरपालिका मतगणना अपडेट–कांग्रेसले अग्रता बढायो


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् ।

शनिवार सम्मपन्न उपनिर्वाचनको जारी मतगणनामा कांग्रेस उम्मेदवार तिलक राईले अग्रता बनाएका हुन् । उनले ७ हजार ९ सय १५ मत पाउँदा नेकपाका उम्मेदवार प्रकाश राईले ७ हजार १ सय ५९ मत पाएका छन् ।

कांग्रेसले ७ सय ४५ मतले अग्रता बनाएको छ ।

यसअघि धरान उपमहानगरपालिकामा तत्कालिन नेकपा एमालेका तारा राई विजयी भएका थिए । उनको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ५ : ०९ बजे

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ