धरानमा मतान्तर बढाउँदै कांग्रेस, नेकपाका उम्मेदवार ७ सय मतले पछि « Khabarhub

धरानमा मतान्तर बढाउँदै कांग्रेस, नेकपाका उम्मेदवार ७ सय मतले पछि


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख (मेयर) पदका लागि भएको उपनिर्वाचनअन्तर्गत जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् ।

जारी मतगणनाको पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले १९ हजार ८ सय २७ मत प्राप्त गरेका छन् ।

निकटतम् प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार प्रकाश राई १९ हजार १ सय २० मतका साथ कांग्रेसका दोस्रो स्थानमा छन् ।

जसअनुसार अहिलेसम्म नेकपाका उम्मेदवार कांग्रेसका उम्मेदवार भन्दा ७ सय ७ मतले पछाडि छन् ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार अहिलेसम्म धरान उपमहानगरपालिकाको १२, १४, १४, १६, १७, १८, १९ र २० नम्बर वडाको मतगणना सकिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ८ : ३७ बजे

उपराष्ट्रपति भान्स र प्रधानमन्त्री शरिफबीच भेटवार्ता

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा इरानसँगको उच्चस्तरीय शान्ति वार्ताका क्रममा पाकिस्तानी

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ट्रेड युनियन र विद्यार्थी

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको