धरानमा मतान्तर बढाउँदै कांग्रेस, नेकपाका उम्मेदवार ७ सय मतले पछि « Khabarhub

धरानमा मतान्तर बढाउँदै कांग्रेस, नेकपाका उम्मेदवार ७ सय मतले पछि


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख (मेयर) पदका लागि भएको उपनिर्वाचनअन्तर्गत जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् ।

जारी मतगणनाको पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले १९ हजार ८ सय २७ मत प्राप्त गरेका छन् ।

निकटतम् प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार प्रकाश राई १९ हजार १ सय २० मतका साथ कांग्रेसका दोस्रो स्थानमा छन् ।

जसअनुसार अहिलेसम्म नेकपाका उम्मेदवार कांग्रेसका उम्मेदवार भन्दा ७ सय ७ मतले पछाडि छन् ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार अहिलेसम्म धरान उपमहानगरपालिकाको १२, १४, १४, १६, १७, १८, १९ र २० नम्बर वडाको मतगणना सकिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ८ : ३७ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ