बाग्लुङमा वाम गठवन्धनका उम्मेदवार १३ सय मतले अगाडि « Khabarhub

बाग्लुङमा वाम गठवन्धनका उम्मेदवार १३ सय मतले अगाडि


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ– उपनिर्वाचन भएको बाग्लुङ क्षेत्र नम्बर २ को प्रदेशसभा (ख)अन्तर्गत जारी मतगणनाको पछिल्लो परिणामअनुसार वाम गठवन्धनका उम्मेदवार खिमविक्रम शाहीले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को समर्थन प्राप्त राष्ट्रिय जनमोर्चाका उम्मेदवार शाहीले नेपाली कांग्रेसका उम्मेदवारसँग १ हजार ३ सयको मतान्तर कायम राखेका छन् ।

जनमोर्चाका शाहील्े ५ हजार ४६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका जीतबहादुर शेरचनले ३ हजार ७ सय ५६ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ८ : ४७ बजे

‘रवि-बालेनजस्तै आफ्नै निर्णय अन्तिम सत्य ठान्ने प्रवृत्ति गगनहरूमा देखियो’

काठमाडौँ- गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनपछि सिर्जित नेपाली कांग्रेसभित्रको

पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

बागलुङ– पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्डमा गए रातिदेखि आवतजावत अवरुद्ध

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङ– मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको अवैध

‘ध्रुवे’ हात्तीलाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन– चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान

सप्तकोसीमा पानीको बहाव बढ्यो, २१ ढोका खोलिए

सुनसरी– वर्षा सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी