हावाहुरीको वितण्डाः रगतको अभावमा घाइतेहरुको उपचारमा समस्या « Khabarhub

हावाहुरीको वितण्डाः रगतको अभावमा घाइतेहरुको उपचारमा समस्या


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बारा र पर्सामा आएको हावाहुरीका कारण घाइते भएका बिरामीको रगत अभावका कारण उपचारमा समस्या भएको छ । हावाहुरीमा परी गम्भिर घाइते भएकाहरुमा एबी पोजेटिभ, बी पोजेटिभ ए पोजेटिप लगायतको अभाव भएको स्वास्थ्यकर्मीले बताएका छन् ।
हावाहुरीमा परि ३ सय भन्दा बढी घाइतेको नारायणी अस्पताल, विरगंज र विरगञ्ज हेल्थ केयर हस्पिटल, नेशनल मेडिकल कलेज लगायतका अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेहरुलाई अस्पताल ल्याउने क्रम जारी छ । एम्बुलेन्स कम भएकाले गाउँगाउँबाट ट्याक्टर, मोटरसाइकल भ्यानमा समेत घाइतेहरु ल्याउने क्रम जारी रहेको वीगरञ्जमा कार्यरत स्वास्थ्यकर्मी जयमोद ठाकुरले खबरहबलाई बताए ।
घटनामा परीएउटै परिवारको ५ जना सम्म घाइते छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १२ : ०९ बजे

प्रतिनिधिसभाको बैठक बस्दै : यस्तो छ कार्यसूची

काठमाडौँ – प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । बैठकमा कानुन, न्याय

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल असोज १४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी