रियलको जीतमा बेञ्जमाको गोल निर्णायक « Khabarhub

रियलको जीतमा बेञ्जमाको गोल निर्णायक


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस ला-लीगामा रियल मड्रिडले ह्युस्कालाई पराजित गरेको छ । आइतबार राति भएको ला-लीगाको खेलमा रियलले ह्युस्कालाई ३-२ गोल अन्तरले पराजित गरेका हो । रियलविजरुद्ध ह्युस्काले खेलको तेस्रो मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

ह्युस्काका लागि तेस्रो मिनेटमा जुआन क्यामिलो हर्नाल्डेजले गोल गर्दै पाहुना टिमविरुद्ध अग्रता बनाएका थिए । ह्युस्काको पहिलो गोल रियलका लागि २५ औ मिनेटमा ईस्कोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

त्यस्तै, पहिलो हाफमा १-१ गोल बराबरी रहेको खेलको ६२ औ मिनेटमा ड्यानी सेबालोसले गोल गर्दै रियललाई २-१ को अग्रता दिलाएपनि ७४ औ मिनेटमा जाबियार एटक्सिटाले खेल बराबरीमा ल्याएका थिए ।

२-२ बराबरीमा रहेको खेलमा खेलको अन्तिम समयमा करिम बेन्जिमाले गोल गर्दै रियललाई ३-२ को जीत दिलाएका थिए ।

रियल शीर्ष स्थानको बार्सिलोना भन्दा १२ अंकले पछाडि छ । तेस्रो स्थानको रियलले ५७ अंक जोडेको छ । ह्युस्का २२ अंक सहित तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ९ : ४६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु