पूर्वराजा ज्ञानेन्द्रले भने– बारा पर्सा घटनाले स्तब्ध बनायो | Khabarhub Khabarhub

पूर्वराजा ज्ञानेन्द्रले भने– बारा पर्सा घटनाले स्तब्ध बनायो


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पूर्वराजा ज्ञानेन्द्र शाहले बारा र पर्सामा भएको घटनाले स्तब्ध भएको बताएका छन् । शाहले एक विज्ञप्ती जारी गर्दै आइतबार साँझ आएको हावाहुरीबाट बारा र पर्सामा धेरै जनधनको क्षति भएको भन्दै समवेदना व्यक्त गरेका छन् ।

विज्ञप्तीमा पूर्वराजा शाहले भनेका छन, ‘हावाहुरीले पुर्‍याएको क्षतिको खबरले स्तब्ध छु । प्राकृतिक विपदको यो दुःखद घडीमा दिवंगत आत्माप्रति श्रद्धाभाव राख्दै पीडित जनहरुमा समवेदना प्रकट गर्दछु ।’

उनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १० : ३० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’