स्रोत नखुलेको २० लाख रुपैयाँसहित १ जना पक्राउ « Khabarhub

स्रोत नखुलेको २० लाख रुपैयाँसहित १ जना पक्राउ


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं प्रहरीले स्रोत नखुलेको २० लाख रुपैयाँसहित १ जनालाई पक्राउ गरेको छ ।

रौतहटबाट काठमाडौं आउँदै गरेको ना ५ ख २२३३ नम्बर सार्वजनिक बसमा चेकजाँच गर्ने क्रममा १ जना यात्रु २० लाख रुपैयाँसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रौतहटको रादेवी नगरपालिका–७ का २३ वर्षीय मनोज यादव भनिने रुबोध कुमार यादव छन् ।

प्रहरीका अनुसार रुबोधले जिउमा लगाएको कपडाको भित्रिपट्टि खल्ती बनाएर १ हजार दरका २००० थान नोट लुकाएर राखेका थिए ।

महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १० : ३३ बजे

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका लामबद्ध कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको