८ चिकित्सकसहित ४ जना मन्त्री बारा जाँदै | Khabarhub Khabarhub

८ चिकित्सकसहित ४ जना मन्त्री बारा जाँदै


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– आइतबार साँझ आएको हावा–हुरीले प्रभावित बारा र पर्साको स्थलगत अध्ययनका लागि गृहमन्त्री, स्वास्थ्यमन्त्री, शहरी विकास मन्त्री र भौतिक पूर्वाधार मन्त्री जान लागेका छन् ।

मन्त्रीहरुको टोलीमा ८ जना चिकित्सक पनि हुने छन् । घाइतेहरुको उपचारमा औषधि र रगत अभाव भएपछि चिकित्सको टोली औषधिसहित घटनास्थलतर्फ जान लागेको हो ।

काठमाडौंबाट झापा हुँदै मन्त्रीसहित चिकित्सकको टोली बारा जाने छ । आइतबार झापा गएका प्रधानमन्त्री ओलीलाई लिएर गृहमन्त्री सहितको टोली बारा जाने छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ११ : २३ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले