८ चिकित्सकसहित ४ जना मन्त्री बारा जाँदै « Khabarhub

८ चिकित्सकसहित ४ जना मन्त्री बारा जाँदै


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– आइतबार साँझ आएको हावा–हुरीले प्रभावित बारा र पर्साको स्थलगत अध्ययनका लागि गृहमन्त्री, स्वास्थ्यमन्त्री, शहरी विकास मन्त्री र भौतिक पूर्वाधार मन्त्री जान लागेका छन् ।

मन्त्रीहरुको टोलीमा ८ जना चिकित्सक पनि हुने छन् । घाइतेहरुको उपचारमा औषधि र रगत अभाव भएपछि चिकित्सको टोली औषधिसहित घटनास्थलतर्फ जान लागेको हो ।

काठमाडौंबाट झापा हुँदै मन्त्रीसहित चिकित्सकको टोली बारा जाने छ । आइतबार झापा गएका प्रधानमन्त्री ओलीलाई लिएर गृहमन्त्री सहितको टोली बारा जाने छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ११ : २३ बजे

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान