पहिलेभन्दा अहिलेका पाहुना महँगा | Khabarhub Khabarhub

पहिलेभन्दा अहिलेका पाहुना महँगा


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शेरे र वीरे चोकमा बसेर गफ गरिरहेका थिए । दुवैको घरमा ३ दिनदेखि लगातार पाहुना आइरहेका छन । यही प्रशंग कोट्याउँदै शेरेले भन्यो–

शेरे : तिमलाई थाहा छ वीरे अहिले त महँगा पाहुना आउन थाले नि । पहिलो भन्दा अहिलेका पाहुनाको भाउ नै बढेको छ । समयसँगै पाहुना पनि साह्रै अप्ठ्यारा ।

वीरे : हन किन यसो भनेको ? मलाई त त्यस्तो लाग्दैन ।

शेरे : पहिला आउने पाहुनालाई चियाखाजा दिए पुग्थ्यो । अहिले त चियाखाजसँगै वाईफाईको पासवर्ड पनि दिनुपर्छ । अनि मोबाइलको चार्जर पनि ।

वीरे : ट्वाँ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १ : १९ बजे

तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

काठमाडौं – सरकारले चालु आवको हालसम्म तीन वटा प्रसारण लाइन

मिथिलामा औपचारिक रूपमा छठ सुरु

धनुषा – मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु भएको छ।

रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृतक आठ जनाको पहिचान खुल्यो

रुकुम पश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-७ लिस्नेस्थित भित्री सडकखण्डमा

विश्वकप लिग-२ : यूएई शृङ्खलाको पहिलो खेलमा आइतबार अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो

आजको मौसम पूर्वानुमानः तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको