हावाहुरीमा परि घाइते भएकालाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री (फोटो फिचर) « Khabarhub

हावाहुरीमा परि घाइते भएकालाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री (फोटो फिचर)


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरीमा परि घाइते भएकालाई भेट्न बारा अस्पताल पुगेका छन् ।

प्रधानमन्त्री ओली बाराको कलैया जिल्ला अस्पतालमा पुगेर घाइते तथा पीडितहरुलाई सान्त्वना दिएका छन् ।

प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको जानकारी दिनुभएको थियो । गएराति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका थिए ।

 

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ३ : ५१ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न