हावाहुरीपछि यस्तो बन्यो गाउँ, उद्दार जारी (फोटोफिचर) « Khabarhub

हावाहुरीपछि यस्तो बन्यो गाउँ, उद्दार जारी (फोटोफिचर)


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– गएराति बारा र पर्सामा आएको हावाहुरीले अकल्पनीय क्षति पुगेको छ । हालसम्म २७ जनाको मृत्यु भएको छ भने ६ सय बढी घाइते भएका छन् । नेपाली, सेना, नेपाल प्रहरी र स्थानीयहरु घाइतेहरुको उद्दारमा खटिएका छन् ।

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले हावाहुरीमा परि घाइते भएकालाई भेट्न बारा अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली बाराको कलैया जिल्ला अस्पतालमा पुगेर घाइते तथा पीडितहरुलाई सान्त्वना दिएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ३ : ०० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको