बारा–पर्सामा हावाहुरीको वितण्डा : उपचारत र डिस्चार्ज भएका घाइतेको पछिल्लो विवरण « Khabarhub

बारा–पर्सामा हावाहुरीको वितण्डा : उपचारत र डिस्चार्ज भएका घाइतेको पछिल्लो विवरण


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–हावाहुरीको वितण्डाले बारा र पर्सामा हालसम्म ३२ जनाको मृत्यु भइसेको गृह मन्त्रालयले जनाएको छ ।

यस्तै राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले हावाहुरीमा परी ६ सय ६८ जना घाइतेको विवरण पनि सार्वजनिक गरेको छ । घाइतेमध्ये २ सय ८४ जनाको उपचारपछि डिस्चार्ज गरिएको छ भने, ३ सय ७८ जनाको बाराको सात ओटा, पर्साको २ वटा अस्पताल र काठमाडौंको टिचिङ अस्पतालमा समेत उपचार भइरहेको छ ।

हेनुस् पुरा विवरण

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ४ : ३६ बजे

गगनलाई रेशमको प्रश्न- गणतन्त्रसँग धर्म किन साटियो ?

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीले गगन थापालाई

हिजो कपाल फुलेकाले देश बिगारे, आज कपाल काला भएकाले पनि बनाउँछन् भन्ने छनक छैन : रेशम चौधरी

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले हिजो कपाल फुलेका

दशौँ राष्ट्रिय खेलकुद सर्दैन, तोकिएकै समयमा हुन्छ : शिक्षामन्त्री सस्मित पोखरेल

कर्णाली – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन