हावाहुरी पीडितका लागि कांग्रेसका सांसदले दिने भए दुई दिनको तलब « Khabarhub

हावाहुरी पीडितका लागि कांग्रेसका सांसदले दिने भए दुई दिनको तलब


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालीले काँग्रेसले संघीय सभा, राष्ट्रिय सभाका काँग्रेसका सांसदको दुई दिनको तलब दिने निर्णय गरेको छ ।

सिंहदरवारमा सोमबार बसेको काँग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले बताए ।

गएराति बारा र पर्सामा आएको हावाहुरीले घर टहरा भत्काउँदा २७ जनाको मृत्यु भएको छ भने ६ सय भन्दा बढी घाइते भएका छन् ।

घाइतेहरुको उद्दार जारी रहेको छ । अकल्पनीय घटनाप्रति कांग्रेसले दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ ।

 

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ४ : ४७ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार