हावाहुरी प्रभावित क्षेत्रका लागि केन्द्र सरकारबाट ४६८ त्रिपाल | Khabarhub Khabarhub

हावाहुरी प्रभावित क्षेत्रका लागि केन्द्र सरकारबाट ४६८ त्रिपाल


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– केन्द्र सरकारले हावाहुरी प्रभावित बारा र पर्सा जिल्लाका प्रभावितका लागि भनेर ४ सय ६८ ओटा त्रिपाल पठाएको छ ।

गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार सशस्त्र प्रहरी बलको ट्रकमार्फत प्रभावित परिवारका लागि ४ सय ६८ वटा त्रिपाल पठाइएको हो ।

शाखाका प्रमुख उपसचिव वेद निधि खनालले हावाहुरीका कारण करिब ४ सय घर परिवार प्रभावित भएको तथ्यांक प्राप्त भएकाले सोहीअनुसार त्रिपाल पठाइएको बताए ।

बारा जिल्ला प्रशासनमा १ सय ५० ओटा त्रिपाल मौज्दात रहेको आधारमा केन्द्रबाट ४ सय ६८ ओटा मात्रै पठाइएको उपसचिव खनालको भनाइ छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ५ : ४९ बजे

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी