हावाहुरी प्रभावित क्षेत्रका लागि केन्द्र सरकारबाट ४६८ त्रिपाल | Khabarhub Khabarhub

हावाहुरी प्रभावित क्षेत्रका लागि केन्द्र सरकारबाट ४६८ त्रिपाल


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– केन्द्र सरकारले हावाहुरी प्रभावित बारा र पर्सा जिल्लाका प्रभावितका लागि भनेर ४ सय ६८ ओटा त्रिपाल पठाएको छ ।

गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार सशस्त्र प्रहरी बलको ट्रकमार्फत प्रभावित परिवारका लागि ४ सय ६८ वटा त्रिपाल पठाइएको हो ।

शाखाका प्रमुख उपसचिव वेद निधि खनालले हावाहुरीका कारण करिब ४ सय घर परिवार प्रभावित भएको तथ्यांक प्राप्त भएकाले सोहीअनुसार त्रिपाल पठाइएको बताए ।

बारा जिल्ला प्रशासनमा १ सय ५० ओटा त्रिपाल मौज्दात रहेको आधारमा केन्द्रबाट ४ सय ६८ ओटा मात्रै पठाइएको उपसचिव खनालको भनाइ छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ५ : ४९ बजे

२०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा हुने

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०३० को

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल मंसिर २७ गते बिहीबार तदनुसार

आज २०८१ साल मंसिर २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल मंसिर २७ गते बिहीबार तदनुसार

कांग्रेसद्वारा दश भ्रातृ संस्थाको महाधिवेशन गर्न निर्देशन समिति गठन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको १० भ्रातृ संस्थाको महाधिवेशन गर्न

टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

नुवाकोट – यहाँको किस्पाङ गाउँपालिका–१ स्थित भाल्चेबेँसीमा आज टिपरले ठक्कर