हावाहुरी प्रभावितलाई उद्योग वाणिज्य संघबाट ५० लाखको राहत | Khabarhub Khabarhub

हावाहुरी प्रभावितलाई उद्योग वाणिज्य संघबाट ५० लाखको राहत


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– आइतबार साँझ आएको विनासकारी हुरीबाट प्रभावितलाई निजी क्षेत्रको नेतृत्वकर्ता समेत रहेको नेपाल उद्योग वाणिज्य महासंघले ५० लाख रुपैयाँ बराबरको राहत सामग्री दिने निर्णय गरेको छ ।

सोमबार बसेको महासंघको बैठकले तत्कालका लागि ५० लाख बराबरको राहत सामग्री पठाउने निर्णय गरेको हो । प्रदेश २ अन्तर्गतका महासंघको च्याप्टरलाई समेत उद्धार र राहतमा लाग्न केन्द्रीय समितीले अपिल गरेको छ ।

 

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ६ : ५९ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड