मुम्बई पुगेर झनै ‘बोल्ड’ बनेकी सुरविना कार्की (फोटोफिचर) « Khabarhub

मुम्बई पुगेर झनै ‘बोल्ड’ बनेकी सुरविना कार्की (फोटोफिचर)


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नायिका सुरविना कार्कीले नेपालमा हुँदा केही चलचित्रमा काम गरिन् । लामो समय उनी नेपाली फिल्म क्षेत्रमा सङ्घर्षरत रहिन् । केही वर्षयता भने सुरविना मुम्बईमा रहेर बलिउड फिल्ममा सङ्घर्ष गरिरहेकी छिन् ।

मुम्बईमा रहँदै आएकी सुरविनाले केही म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । उनको सपना बलिउडमा छाउनु हो । तर, मौका भने अझै जुरिरहेको छैन । फिल्ममा काम गर्ने हल्ला भने बेलाबेलामा आइरहेको हुन्छ ।

सुरविना बेलाबेलामा आफ्ना ‘बोल्ड’ तस्वीरका कारण चर्चामा रहन्छिन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले आफूलाई ग्ल्यामर देखाएर तस्वीर अपलोड गरेकी छिन् ।

बेलाबेलामा उनी बिकिनी अवतारमा पनि सामाजिक सञ्जालमा देखिन्छिन् । प्राय: चर्चामा रहने यी नायिकाका केही हट तस्वीर हामीले छानेका छौँ । हेरौँ तस्वीरः

सबै तस्वीर: सुरविना कार्कीको इन्स्टाग्रामबाट

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ७ : २५ बजे

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक