मानिस र माटो साथै रम्नुपर्छ « Khabarhub

मानिस र माटो साथै रम्नुपर्छ



फूलको हिमाल नेपालमा नेपालीले मिलेर बनाऔँ !
सारा नेपाली भावनाको सुवास मिसाई फूल पनि सुन्दर फुलाऔँ!!

जन्मिएको यो भूमिको माटोलाई कहिल्यै नढाटौ !
माटो नै हाम्री जन्मभूमि हुन जननीलाई पनि नछलौँ !!

सूर्यलाई छलि कहिले नबसौ
घाम नामका सत्य स्वरुप हुन्

हामी पाहाडमा नै बसेर हाँस्दा
तराई नि सड्ग सड्गै हाँसोस् !
हिमाल त्यो झलमलाए सरी
हरेक भु-भाग देशको रमोस्!!

माटोको बास्ना यहाँ आउँदा
मुटुको हरेक भावना रमोस्
नेपाली सबैहामी हाँस्दा खेरी
यो जगत सार्है खुशी बनोस्!!

मनको मायाँजति पोखि सारा
जन्म भूमिलाई मायाँ पनि गरौं
यो देश नै सुन्दर यदि बन्छ भने
हाम्रो स्वार्थ सारा सबैनै त्यागौँ

के थाहा माटोको अमुल्य पन
कति मुल्यवान यो बन्न सक्छ
के थाहा हाम्रो त्याग,बलिदान
हाम्रै भाग्य निर्माता हुन सक्छ

भूमिमा कहिँ,केही त्रुटी नै छैन्
मनमा हाम्रो त्रुटी कति धेरै छ!
कर्म भूमिलाईनै सुन्दर बनाउन
जीवन अर्पण सारा गर्नु नै पर्छ ।।

प्रकाशित मिति : १८ जेष्ठ २०७६, शनिबार  ८ : ०२ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले