सुरक्षा र विकास विना देशमा समृद्धि सम्भव छैन : गृहमन्त्री | Khabarhub Khabarhub

सुरक्षा र विकास विना देशमा समृद्धि सम्भव छैन : गृहमन्त्री


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌– गृहमन्त्री रामबहादुर थापाले विकास, शुसासन र सुरक्षाविना मुलुक समृद्ध हुन नसक्ने बताएका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका–९ स्थित सामुदायिक सेवा केन्द्रले शनिवार आयोजना गरेको स्वास्थ्य शिक्षा सचेतना कार्यक्रममा गृहमन्त्री थापाले जनता र राष्ट्रको सेवा गर्ने अठोटका साथ ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य लिएर सरकार अघि बढेको उल्लेख गरे ।

जनतालाई कसरी छिटोभन्दा छिटो समृद्धिको शिखरमा पुर्‍याउने भन्नेमा सरकार चिन्तित रहेको गृहमन्त्री थापाको भनाइ छ । गरीब र दुःखी जनतालाई सुखी बनाउन पनि देशलाई समृद्ध बनाउनुपर्ने बताउँदै उनले समृद्धिबाट मात्रै जनता सुखी हुने जिकिर ग‍रे ।

विकासविना समृद्धि सम्भव नभएको भन्दै उनले त्यसैले सरकारले छोटो अवधिमा विकास गर्ने सङ्कल्प गरेको बताए । वृद्धवृद्धालाई संरक्षण गर्ने दायित्व राज्यको भएकाले वृद्धभत्ता बढाएर सरकार अघि बढेको बताउँदै उनले दिदीबहिनीको संरक्षण कसरी गर्ने, राहत कसरी दिने भन्ने कुरा पनि योजनामा रहेको बताए ।

शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  ८ : ०६ बजे

सर्लाहीमा स्कुल बसले किच्दा बालिकाको मृत्यु

सर्लाही – सर्लाहीको ब्रह्मपुरीमा स्कुल बसले किचेर आज एक बालिकाको

वारेस राख्न माधव नेपाललाई विशेष अदालतले दिएन अनुमति

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई वारेसमार्फत मुद्दा लड्न

सात महिनादेखि अलपत्र गौरीघाट पुलले भक्तजनलाई समस्या

काठमाडौं – पशुपति क्षेत्रस्थित गौरीघाटबाट गुह्येश्वरी मन्दिर जाने पुल नबन्दा

आजका समाचार : कांग्रेसमा किचलोले प्रदेशमा अस्थिरता, हायु परिवारका १६ जना गायब र थाइल्याण्ड-कम्बोडिया युद्धविराम

कांग्रेसमा किचलो बढ्दा प्रदेशमा अस्थिरता, आफ्नै सरकार ढाल्न जोडबल‘म्याजिक नम्बर’

अनुगमन गरेर फर्किएका कृषि विभागका महानिर्देशकलाई प्रश्न : कस्तो रहेछ मधेसको अवस्था ?

काठमाडौं– तराई-मधेसमा लामो समयसम्म पानी नपरेपछि सरकारले साउन ७ गते