कलेजोमा हुने रोगदेखि पाइल्ससम्म ठीक पार्छ करेलाले « Khabarhub

कलेजोमा हुने रोगदेखि पाइल्ससम्म ठीक पार्छ करेलाले


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

करेलाको स्वाद तितो भएपनि यो स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । करेलामा बढी मात्रामा औषधीय गुण पाइने हुनाले यसले अनेक रोगसँग लड्न सहयोग गर्छ ।

करेला सजिलैसँग पच्ने तरकारी हो । करेलामा फोस्फोरसको मात्रा अधिक हुन्छ र यसले कफको समस्या हटाउँछ । करेलामा प्रोंटिन, क्याल्स्यिम, कार्बोहाइड्रेट, फोस्फोरस र भिटामिनको मात्रा अत्यधिक हुन्छ ।

कफको समस्या भएका मानिसले करेलाको सेवन गर्नु लाभदायक हुन्छ । करेलामा फोस्फोरस पाइने भएकाले यसले कफको समस्या कम गर्छ । दमको रोगीले बिना मसला हालेको करेलाको तरकारी सेवन गरेमा राहत हुन्छ ।

कलेजोसम्बन्धी विरामीका लागि करेला निकै लाभदायी मानिन्छ । करेलाले रगतलाई शुद्ध बनाउने काम गर्ने चिकित्सकहरु बताउँछन् । यसको प्रयोगले शरीरमा हेमोग्लोबिनको मात्रालाई बढाउँछ ।

पाइल्सको समस्या भएका व्यक्तिले करेलाको रसमा शख्खर मिसाएर १ महिनासम्म सेवन गर्ने गरेमा पाइल्स निको हुन्छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ८ : ४२ बजे

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ