फिल्ममा जम्न नसकेकी हुन् एलिसा ? « Khabarhub

फिल्ममा जम्न नसकेकी हुन् एलिसा ?


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नायिका एलिसा राईले एउटा फिल्म खेलिन् । चलचित्र ‘लूट २’ मा उनको अभिनय थियो । फिल्मले भन्दा पनि फिल्ममा समावेश गीत ‘ठमेल बजार’ ले एलिसाको करिअरलाई एकाएक चर्चाको शिखरमा पु–यायो । यो गीतले उनको करिअरलाई धेरै फाइदा पु–यायो ।

खास गरी लघु चलचित्रमा अभिनय गर्ने एलिसा यो फिल्मपछि म्युजिक भिडियोमा एकाएक छाइन् । तर, उनलाई फिल्ममा काम गर्न भने खासै अफर आएन । पछिल्लो समय स्टेज कार्यक्रम र म्युजिक भिडियोमै व्यस्त रहेकी एलिसाले चलचित्रमा भने देख्न चाहेका छन् ।

भलै फिल्ममा भने एलिसा खासै जम्न सकिनन् । तर उनको व्यस्तता घटेको छैन । म्युजिक भिडियोमा पनि उत्तिकै व्यस्त भइरहेकी एलिसा सामाजिक सञ्जालमा पनि सक्रिय रहन्छिन् ।

हालै उनी एक कार्यक्रमका लागि हङकङ पुगेकी छिन् । व्यस्तता आफ्नो ठाउँमा छ, तर फ्यानले भने उनलाई फिल्ममा समेत अभिनय गर्न आग्रह गरिरहेका छन् । कतिले भने उनी फिल्ममा जम्न नसकेको टिप्पणी गरिरहेका छन् । राम्रो भूमिका पायो भने फिल्ममा काम गर्दा राम्रै हुने थियो नि हैन र ?

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १ : ५७ बजे

कमल शिशिरको ‘लाल्टिन बालेर’ सार्वजनिक

काठमाडौं- समसामयिक राजनीति, कविता, मुक्तक र गजल लेखनमार्फत परिचित साहित्यकार कमल

निर्यात प्रवर्द्धनमा बजेट सकारात्मक

काठमाडौं– निर्यात व्यवसायी महासङ्घले आगामी आर्थिक वर्षको बजेटले धेरै विषय

मलेसिया उड्न लागेका एनएसीका कर्मचारी ठूलो परिमाणमा विदेशी मुद्रासहित समातिए, २६ पटक गइसकेका थिए विदेश

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५४ लाख ७१ हजार रुपैयाँ

भारतीय विदेश मन्त्रालयको टिप्पणीपछि प्रधानमन्त्रीसँग भीम रावलले मागे जवाफ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले

पूर्णबहादुरको पुरानै सक्रियताले गगनलाई समस्या

काठमाडौं- गत पुस मसान्तमा नेपाली कांग्रेसले दोस्रो विशेष महाधिवेशनमार्फत् नेतृत्व