‘धडक’ गर्ल जाह्नवी कपूरका १५ रोमान्टिक पोज (फोटो फिचर) « Khabarhub

‘धडक’ गर्ल जाह्नवी कपूरका १५ रोमान्टिक पोज (फोटो फिचर)


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेत्री जाह्नवी कपूर बलिउडकी क्युट अभिनेत्रीमध्ये एक हुन् । डेब्यु फिल्म ‘धडक’ बाट जाह्नवीले अभिनयमा तारिफ बटुलिन् । उनी छिट्टै नै फिल्म ‘रुही अफ्जा’ मार्फत दर्शकमाझ आउँदैछिन् ।

सामाजिक सञ्जालमा जाह्नवी कपूरको राम्रो फ्यान फलोइङ छ । उनले शेयर गरेका तस्वीरमा फ्यानले मन परेको कमेन्ट गरिरहेका हुन्छन् ।

राजकुमार रावसँग फिल्म ‘रुही–अफ्जा’ मार्फत पर्दामा आउन लागेकी जाह्नवी गुञ्जन सक्सेनाको बायोपिक फिल्ममा पनि देखिँदैछिन् ।

आफ्नो क्युटनेसका कारण पनि चर्चामा रहिरहने यी क्युट गर्लका केही तस्वीर हेरौँ:

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ३ : ३० बजे

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त