बैद्यखानालाई ७ दिनभित्र कार्ययोजना पेश गर्न स्वास्थ्यमन्त्री यादवको निर्देशन « Khabarhub

बैद्यखानालाई ७ दिनभित्र कार्ययोजना पेश गर्न स्वास्थ्यमन्त्री यादवको निर्देशन


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सिंहदरबार बैद्यखानाको अनुगमन गरेका छन् ।

सरकारको एकमात्र आधिकारिक जडिबुटि जन्य औषधि उत्पादक संस्था बैद्यखानाको कामबारबाही बारे जनगुनासो बढेपछि स्वास्थ्य मन्त्री यादवले बुधबार दिउँसो छड्को अनुगमन गरेका हुन्।

अनुमगनका क्रममा वैद्यखानामा चार जना कामदार मात्रै औषधि कारखानामा काम गर्दै गरेको पाइएको थियो । ४५ भन्दा बढी कर्मचारी रहेको बैद्यखानामा चार जना मात्रै काममा रहेको भेटिएपछि स्वास्थ्यमन्त्री यादव असन्तुष्ट भएका थिए ।  उनले वैद्यखानामा वार्षिक प्रगति विवरण र आगामी कार्ययोजना समेत भेटाएनन् ।

स्वास्थ्य मन्त्री यादवले बैद्यखानाका प्रबन्ध निर्देशकलाई प्रगति विवरण र आगामी कार्ययोजना मन्त्रालयमा पेश गर्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  १० : २३ बजे

विश्व क्यान्सर दिवस : समयमै पहिचान र उपचार नै जीवन रक्षा

भद्रपुर– झापाको बिर्तामोड–४ की सावित्री राजवंशीको ५६ वर्षको उमेरमा स्तन

कञ्चनपुरमा पाँच हजारभन्दा बढी किशोरीलाई ‘एचपीभी’ खोप लगाइने

कञ्चनपुर– पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) रोकथामका लागि कञ्चनपुरमा आगामी

विद्युत् चुहावट हुँदा बुढानिलकण्ठमा आगलागी

काठमाडौं– काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा लागेको आगलागीबाट भएको क्षतिको विवरण

प्रदेशलाई आत्मनिर्भर बनाउन सरकार दृढ छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र

झापामा ‘टुरिस्ट’बाट ‘ज्वाइँ’ उम्मेदवार बालेन, रवि बिरामी हुँदा एक्लै देश दौडाहा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह फागुन २१