सुमेरु अस्पतालले शुरु गर्‍यो मिर्गौला प्रत्यारोपण « Khabarhub

सुमेरु अस्पतालले शुरु गर्‍यो मिर्गौला प्रत्यारोपण


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुमेरु अस्पतालमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ । मिर्गौला रोग विशेषज्ञ डा ऋषि काफ्लेको नेतृत्वमा अस्पतालले २ जना व्यक्तिको मिर्गौला प्रत्यारोपण गरेको हो ।

मिर्गौला रोगका बिरामीलाई डायलाइसिस सेवा दिँदै आएको सुमेरु अस्पतालले पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेको हो । मिर्गौला प्रत्यारोपण गरेका दुवै व्यक्तिको प्रत्यारोपण खर्च नि:शुल्क गरेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ३ : ५२ बजे

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक