शिकारबाट ३ करोड बढी राजश्व संकलन « Khabarhub

शिकारबाट ३ करोड बढी राजश्व संकलन


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ढोरपाटन शिकार आरक्षणमा विदेशीले शिकार खेलेबापत ३ करोड ३० लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

आर्थिक वर्ष २०७५/७६ को पहिलो सिजन (असोज–मंसिर) मा १ करोड ९ लाख र दोस्रो सिजन (फागुन–वैशाख) मा २ करोड ११ लाख उठेको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठका अनुसार पहिलो सिजनमा नाउर १० र झारल ६ वटा सिकार खेल्न अनुमति दिइएको थियो । दोस्रो सिजनान नाउस १० र झारल चारवटा थिए ।

दोस्रो सिजनमा नाउरको १३ लाख ५१ हजार र झारलको १३ लाख ५० हजारका दरले राजश्व तिर्न कम्पनी तयार भएका थिए । उनीहरूले पहिलोमा नाउर १२ लाख ५ हजार र झारलको ९ लाख २० हजार बुझाएका थिए ।

बोलकबोलमा प्रतिस्पर्धाले गत वर्ष धेरै राजश्व संकलन भएको विभागले जनाएको छ । विभागले बोलपत्र पक्रियाबाट शिकारका लागि अनुमति प्रदान गर्छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ७ : ११ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग