इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि « Khabarhub

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको छ । इरानी राष्ट्रपति मासुद पेजेस्किआनले सामाजिक सञ्जाल एक्समार्फत गुप्तचर मन्त्री खातिब मारिएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

राष्ट्रपति पेजेस्किआनले लेखेका छन्, ‘मेरा प्रिय सहकर्मीहरू इस्माइल खातिब, अली लारिजानी र अजिज नासिरजादेह, उनीहरूका परिवारका केही सदस्यहरू र साथमा आएका टोलीको कायरतापूर्ण हत्याले हामीलाई शोकमा डुबाएको छ ।

इरानका शीर्ष सुरक्षा अधिकारी लारीजानी र रक्षामन्त्री नासिरजादेहको मृत्युको पुष्टि यसअघि नै भइसकेको छ ।

यसअघि इजरायलले तेहरानमा रातभर भएको आक्रमणमा खतिबको मृत्यु भएको बताएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ९ : ३८ बजे

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर