एटीएमबाट पैसा चोर्ने ५ चिनियाँ नागरिक पक्राउ, १ करोड २६ लाख बरामद « Khabarhub

एटीएमबाट पैसा चोर्ने ५ चिनियाँ नागरिक पक्राउ, १ करोड २६ लाख बरामद


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले नबिल बैंकको एटिएम प्रयोग गरेर पैसा निकाल्न खोजिरहेका पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

१३ भदौमा काठमाडौं आएका उनीहरु दरबारमार्गबाट पक्राउ परेका हुन् । नबिलको एटिएमबाट पैसा निकाल्दै गर्दा एक जना पक्राउ परेपछि अनुसन्धान गर्दै जाँदा अन्य चार जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरुले नक्कली कार्ड प्रयोग गरेर एटिएमबाट पैसा निकाल्ने गरेका थिए । उनीहरुबाट प्रहरीले १ करोड २६ लाख नेपाली रुपैयाँ पनि बरामद गरेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ११ : ०६ बजे

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

दोहा – इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक