आज दर खाने दिन, दर खाँदा ध्यान दिनुस् यी कुरा « Khabarhub

आज दर खाने दिन, दर खाँदा ध्यान दिनुस् यी कुरा


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज नेपाली हिन्दू नारीहरुको चाँड तीज अन्तगरगतको दर खाने दिन हो । आज राति हिन्दू नारीहरुको घर–घरमा दर पाक्छ । आजकै दिन विवाह गरेर पतिको घरमा रहेका नारीहरु माइत पुगेर दर खाने चलन रहेको छ ।

तीजको दिन व्रत बस्ने महिलाहरुले आजा राति दर खान्छन् । भोलि दिनभरी खाली पेटमा तीजको व्रत बस्दा शरीरलाई शक्ति चाहिन्छ । त्यही शक्ति पाउनका लागि पनि आज रात परेपछि दर खाने चलन रहेको छ ।

भोली व्रत बसेर नाचगान गर्दै तिज मनाउनको लागि आज राति दर खादा विषेश ध्यान पुर्‍याउनुपर्छ । दरको नाममा अस्वस्थकर खाना खाएमा व्रत र नाचगान होइन, उठ्नै नसक्ने गरी बिरामी पर्ने खतरा हुन्छ । त्यसैले दर खादा स्वास्थ्य र स्वस्थकर दरमा विशेषज्ञ ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् ।

तीजको दरमा के खाने ?

– दरमा धेरै चिल्लो पदार्थ प्रयोग गर्नु हुदैन,

–दर आफ्नो शरीरलाई चाहिने मात्रै खानुपर्छ,

–दरमा विभिन्न परिकारसँगै सलादको मात्रा पनि धेरै राख्नुपर्छ,

–सामुहिक रुपमा दर खादा फुड पोइजन हुनसक्ने भएकाले सचेत हुनुपर्छ,

–दरसँग अल्कोहल पीउनु हुँदैन ।

यस्ता कुराहरु ख्याल गरेर दर खाएमा तीजको दिन तपाई आरामसँग व्रत बस्न र नाचगाँन गर्न सक्नुहुन्छ । तर व्रत बस्दा र दर खादा दिर्घ रोगक बिरामीले विशेष ध्यान दिनुपर्छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ११ : ५९ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका