यस्तो छ ‘पोइ पर्‍यो काले‘ को फस्टलूक « Khabarhub

यस्तो छ ‘पोइ पर्‍यो काले‘ को फस्टलूक


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिशिर राणाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘पोइ पर्‍यो काले‘ को फस्टलूक सार्वजनिक गरिएको छ ।

फस्टलुकमा अभिनेता सौगात मल्ल, आकाश श्रेष्ठ र सोहित मानन्धर छन् । यस्तै, फिल्मको फस्टलुकमा अभिनेत्री पूजा शर्मा र श्रृष्टि श्रेष्ठ पनि छन् । फिल्मको फस्टलुक अनुसार यो चलचित्र पारिवारिक भएको बुझ्न सकिन्छ । यो चलचित्र कमेडी कथामा निर्माण भएको हो ।

दिपक मनाङ्गे र सरोज नेपालीले निर्माण गरेको यो चलचित्रमा अमलादेवी राई कार्यकारी निर्माताका रुपमा रहेकी छिन् । फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ७ : २९ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले